राजनीति

राष्ट्रपति भण्डारी पशुपतिमा

तस्विर : विजय गजमेर

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति पुगेकी छन् । हिन्दुनारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा पुजाअर्चन गर्न राष्ट्रपति भण्डारी पशुपति पुगेकी हुन्।

राष्ट्रपति विद्यादेवी_भण्डारी