राजनीति

सातै प्रदेशका सभामुख र उपसभामुखको राष्ट्रपतिसँग भेट

काठमाडौं- सातै प्रदेशका सभाभुख र उपसभामुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमायाँ तुम्बाहाम्फे सहित सातै प्रदेशका सभामुख र उपसभामुले राष्ट्रपति भण्डारीसँग सोमबार भेट गरेका हुन्।

भेटमा उनीहरुले संघीय संरचना अनुसार संघीय संरचना अनुसार प्रदेश सभा सञ्चालनको अनुभव समेत बताएका थिए।

प्रकाशित: ४ भाद्र २०७५ ११:५९ सोमबार

प्रदेश_सभा सभामुख उपसभामुख