राजनीति

काठमाडौंमा कांग्रेसको विरोध जुलुस (फोटो फिचर)

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौंमा सरकारविरुद्ध विरोध जुलुस निकालेको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट दिउँसो विरोध जुलुस निकालिएको थियो।

भोटाहिटीबाट सुरु भएर कांग्रेसको -याली असन, इन्द्रचोक, विशालबजार भएर न्युरोड हुँदै शान्तिवाटिकामा कोणसभामा परिणत भएको छ। कोणसभालाई काठमाडौंबाट निर्वाचित सांसदसहित नेताहरुले सम्बोधन गरेका छन्। उनीहरुले सरकार स्वच्छाचारी भइरहेको भन्दै कांग्रेसले जिम्मेवार प्रतिपक्षीको रुपमा खबरदारी गरिरहने बताए। 

काठमाडौंमा कांग्रेसको विरोध जुलुस फोटो फिचर