राजनीति

केसीलाई सुर्खेत ल्याइयो, काठमाडौं लैजाने तयारी

वीरेन्द्रनगर– जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी सुर्खेत आइपुगेका छन्। डा केसीलाई सेनाको हेलिकप्टरमा सुर्खेतमा ल्याइएको हो।

चिकित्सा शिक्षा विधेयको विरोधमा अनशनरत डा केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सरकारले थप उपचारका लागि बल प्रयोग गरेर उनलाई काठमाडौं लैजान लागेको छ।

प्रकाशित: ३ श्रावण २०७५ १०:४८ बिहीबार

केसीलाई सुर्खेत ल्याइयो काठमाडौं लैजाने तयारी