राजनीति

चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चार विधेक प्रमाणीकरण गरेकि छन्। संसदबाट पारित भइ आएका आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक प्रमाणीत गरेकि हुन्।

संविधान अनुसार संसदबाट पारित भएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु पर्ने हुन्छ।

प्रकाशित: ३२ असार २०७५ ०७:३२ सोमबार

विधेयक प्रमाणीकरण