राजनीति

महंगीविरुद्ध नेवि संघको धर्ना (फोटो फिचर)

काठमाडौं- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलियम तथा दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरुद्धमा प्रदर्शन गरेको छ। संघले शुक्रबार नेपाल आयल निगमको कार्यालयमा धर्ना दिँदै मूल्य घटाउन माग गरे। नेवि संघले मूल्य वृद्धिका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको छ।

मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने नेवि संघका नेताहरुले बताएका छन्। विद्यार्थीहरुले जनतालाई मूल्य वृद्धिको उपहार दिएको भन्दै सरकारका विरुद्ध नारावाजी समेत गरेका थिए।

तस्बिर : सुजन श्रेष्ठ

 

महंगीविरुद्ध नेवि संघको धर्ना फोटो फिचर