राजनीति

अर्थमन्त्री खतिवडाको कार्यकाल दुई वर्ष

गोला तान्दै युवराज खतिवडा। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- राष्ट्रिय सभाको सदस्यको लागि भएको गोला प्रथामा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्ष कायम भएको छ। खतिवडा तत्कालिन नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेका हुन्।

निर्वाचनकै महत्वपूर्ण भाग भनिएको राष्ट्रिय सभाका सदस्यको कार्यकाल निर्धारण गोला प्रथाबाट अहिले भइरहेको छ।

गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्ष निर्धारण भएको छ भने दिनानाथ शर्माको अवधि चार वर्ष कायम भएको छ।

 

प्रकाशित: ४ असार २०७५ ०६:५५ सोमबार

अर्थमन्त्री खतिवडाको कार्यकाल दुई