राजनीति

कोमल ओलीको पदावधि चार वर्ष

कोमल ओली। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं-  राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष भएको छ। राष्ट्रिय सभा सदस्यको पदावधिको लागि आज भएको गोला प्रथाबाट उनको कार्यकाल चार वर्षको लागि तय भएको हो।

गायीका ओली तत्कालिन नेकपा एमालेबाट राष्ट्रय सभा सदस्य बनेकी थिइन्।

प्रकाशित: ४ असार २०७५ ०६:४४ सोमबार

कोमल ओलीको पदावधि