राजनीति

संघीय संसद्को संयुक्त बैठक ४ बजे बस्दै

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरेकी छन्। 

प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गरेकी हुन्।

प्रकाशित: २ असार २०७५ १०:५४ शनिबार

संघीय संसद्को संयुक्त बैठक बजे बस्दै