राजनीति

प्रतिनिधिसभामा अाेलीकाे सम्बाेधन (लाइभ)

काठमाडाैँ – गत साेमबार प्रस्तुत गरिएकाे अागामी अार्थिक वर्ष २०७५/०७६ काे नीति तथा कार्यक्रममाथिकाे छलफल जारी छ। बुधबारदेखि शुरू भएकाे उक्त छलफलपश्चात अाएका टिका टिप्पणी तथा प्रश्नहरूकाे उत्तर दिनका लागि प्रधानमन्त्रि केपी शर्मा अाेलीले सम्बाेधन गरिररहेका छन् ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:०८ आइतबार

प्रतिनिधिसभामा अाेलीकाे सम्बाेधन लाइभ