राजनीति

एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको कार्यसूची तय गर्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार (भोलि)लाई बैठक बोलाएका हुन्। 

केन्द्रीय कमिटीको नवौं बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्नेछ।

प्रकाशित: २ जेष्ठ २०७५ ०९:२५ बुधबार

एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक