राजनीति

पूर्वमन्त्री ढकाल र फिजीका अर्थमन्त्रीबीच भेट

काठमाडौं- पूर्वमन्त्री तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशियाका अध्यक्ष एकनाथ ढकाल र फिजीका अर्थमन्त्री ऐयाज़ साइद खैयुमसंग  भेट बार्ता भएको छ।

फिजीको राजधानी शुभमा भएको भेटमा दुई देशको आपसि हित र एशिया प्रशान्त क्षेत्रको शान्ति, सुरक्षा तथा दिगो विकासको बारेमा छलफल भयको पूर्व मन्त्रि ढकालको सचिवालयले जनाएको छ। दुई नेताबीच एशिया प्रशान्त क्षेत्रको आइएपिपि समिट कन्फेरेन्स  फिजीमा आयोजना गर्ने  बारेमा पनि छलफल भयको जनाइएको छ।

 

प्रकाशित: १ जेष्ठ २०७५ १०:३३ मंगलबार

पूर्वमन्त्री ढकाल फिजीका अर्थमन्त्रीबीच