राजनीति

प्रधानमन्त्री अाेली र माेदीकाे संयुक्त पत्रकार सम्मेलन (लाइभ)

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीकाे संयुक्त पत्रकार सम्मेलन शुरू भएकाे छ।

काठमाडाैँकाे द्वारिकाज हाेटलमा भएकाे एक्लाएक्लै वार्तापश्चात दुर्इ प्रधानमनीकाे संयुक्त पत्रकार सम्मेलन भएकाे हाे। 

प्रकाशित: २८ वैशाख २०७५ १५:३४ शुक्रबार

प्रधानमन्त्री अाेली माेदीकाे संयुक्त पत्रकार सम्मेलन लाइभ