राजनीति

गृहजिल्ला तनहुँमा राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका छन्। 

उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन आइपुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

प्रकाशित: २९ वैशाख २०८२ १०:४१ सोमबार