राजनीति

एमालेको सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ।

एमालेले सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान गरेको हो।

बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुने बताइएको छ।

प्रकाशित: १ वैशाख २०८२ १०:५५ सोमबार