राजनीति

मन्त्रिपरिषद्काे बैठक जारी

मन्त्रिपरिषद्काे बैठक सुरु भएको छ। बैठक केही समय अघिदेखि सिंहदरबारमा बसिरहेको छ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २५ चैत्र २०८१ १७:५० सोमबार

#Cabinet meeting