राजनीति

काठमाडौं महानगरको कार्यपालिका बैठक सुरु, मेयर बालेन अनुपस्थित

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सुरु भएको छ । बिहीबार मध्याह्न उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसिरहेको छ ।

बैठकमा मेयर बालेन्द्र शाह भने अनुपस्थित छन्। 

प्रकाशित: २१ चैत्र २०८१ १२:४६ बिहीबार