राजनीति

तस्बिरमा हेर्नुहोस् त्रिचन्द्रको स्ववियु निर्वाचन

त्रिचन्द्र कलेजको स्ववियु निर्वाचनका लागि मंगलबार मतदान भइरहेको छ । कडा सुरक्षाकोबिच अहिले मतदान भइरहेको छ। 

मतदानको समयमा कलेज नजिकको बाटो नै बन्द गरिएको छ। विभिन्न कारणले पटक–पटक स्थगित भएको त्रिचन्द्र कलेजको स्ववियु निर्वाचन मंगलबार भइरहेको हो। 

प्रकाशित: १९ चैत्र २०८१ १३:५५ मंगलबार