राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणमा जाँदैछन्।

प्रकाशित: १८ चैत्र २०८१ १९:४५ सोमबार