राजनीति

प्रधानमन्त्रीले पूर्वराजाले संविधान उल्लङ्घन गरे भनेपछि संसदमा राप्रपाको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान उल्लङ्घन गरेको भनेपछि राप्रपाले विरोध जनाएको छ।

सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान उल्लङ्घन गरेको भन्ने अभिव्यक्ति दिएका थिए। त्यस लगतै राप्रपाले विरोध जनाएको हो।

प्रकाशित: १८ चैत्र २०८१ १२:०० सोमबार