राजनीति

तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन्।

सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनाका दोषी जोकोहीलाई कडा कारबाही हुने बताएका हुन्। 

प्रकाशित: १८ चैत्र २०८१ ११:५३ सोमबार