राजनीति

एमालेको सचिवालय बैठक बस्दै

फाइल तस्बिर

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।

बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ।

प्रकाशित: १८ फाल्गुन २०८१ ०८:३९ आइतबार