राजनीति

पूर्वराजा ज्ञानेन्द्र स्याङ्जामा

पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार स्याङ्जामा छन्। स्याङ्जाको काली गण्डकी गाउँपालिका–३ मा रहेको शाह वंशीय कुल मन्दिर आलमदेवीमा पूजा गर्न पूर्व राजा शाह सोमबार सदरमुकाम वालिङ पुगेका थिए। बहिनी र छोरीका साथ सोमबार साँझ वालिङ पुगेका शाह राति होटेल भेनसमा बसेका थिए।   

बिहान उनी कुल मन्दिर आलमदेवीमा रुद्रीपुजनसहितका पूजा अर्चनाको कार्यक्रम सहभागी भएका छन्। 

प्रकाशित: १३ फाल्गुन २०८१ १२:४१ मंगलबार

#gyanendra shah