राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 काठमाडाै‌ -  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काकाे निधनपश्चात् स्थगित भएकाे बैठक अाज बाेलाइएकाे हाे। खड्काकाे शाेकमा बैठक स्थगित भएकाे थियाे।बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिक परिस्थिति र विगतको चुनावी समीक्षाबारे आफ्नो धारणा राख्ने छन्।

 बैठकले पार्टीको महासमिति बैठकको मिति , स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने छ।
 

 

 

प्रकाशित: ७ वैशाख २०७५ ०४:१३ शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै