राजनीति

एमाले – माओवादी एकता संयोजन समितिको बैठक जारी

काठमाडौं – एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

 दुई दलबीच मतभेद रहेका विषयमा छलफल गरी ठोस निष्कर्षमा पुग्न बैठक बसेकाे हाे। यसअघि सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टासम्म एक्लाएक्लै छलफल भएको थियो।

प्रकाशित: ४ वैशाख २०७५ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App