राजनीति

सभापति देउवाले मनोनित गरे प्रदेश समन्वय विभागको सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागको सदस्यहरु मनोनयन गरेका छन्।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देश समन्वय विभागको सदस्यहरु मनोनयन गरेका हुन्। 

प्रकाशित: ९ माघ २०८१ १६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App