राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – एमाले स्थायी  कमिटीको बैठक सोमबार साँझ ५ बजे  प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

हाल विकसित राजनीतिक परिस्थिति तथा  एमाले–माओवादी एकताको विषयमा छलफलका लागि बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ३ वैशाख २०७५ ०६:१८ सोमबार

एमाले स्थायी कमिटी बैठक बस्दै