राजनीति

रवि रिहाको आदेश दिने न्यायाधीश राईविरुद्ध उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ।

न्यायाधीश राईविरुद्ध युवराज सफलले न्याय परिषद्‌मा उजुरी दिएका हुन्।

प्रकाशित: २६ पुस २०८१ १८:०१ शुक्रबार

#neetijrai