राजनीति

संसदीय मैत्री समूहका संयोजकसँग सभामुखले गरे छलफल

सभामुख देवराज घिमिरेले संसदीय मैत्री समूहका संयोजकहरूसँग छलफल गरेका छन्। बिहीबार सभामुख घिमिरेले संसदीय मैत्री समूहका संयोजकहरूसँग छलफल गरेका हुन्। 

प्रकाशित: ११ पुस २०८१ १३:०२ बिहीबार