प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएर स्थगित भएको मन्त्रिपरिषद्को बैठक शुक्रबार (आज) बस्ने भएको छ। आज दिउँसो १ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि चर्चा गर्ने तयारी छ।
प्रकाशित: ५ पुस २०८१ ११:०२ शुक्रबार