राजनीति

मन्त्रिपरिषद्काे बैठक सुरु

 काठमाडाै‌ - मन्त्रिपरिषद्काे  बैठक सुरु भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भोलिदेखि महानिरीक्षक पद खाली हुने भएपछि नयाँ महानिरीक्षक नियुक्ति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

दुबै प्रहरी संगठनमा महानिरीक्षक नियुक्ति एवम् अन्य मन्त्रालगायतका एजेण्डाहरुबारे बैठकमा छलफल सुरु भएको छ। नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल तथा सशस्त्र प्रहरी बलका आईजिपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा हदका कारण अवकाश पाउन लागेका हुन्।

प्रकाशित: २७ चैत्र २०७४ ०६:१२ मंगलबार

मन्त्रिपरिषद्काे बैठक सुरु