राजनीति

आइतबार पनि प्रदर्शनमा उत्रियो रास्वपा (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार पनि प्रदर्शन गरेको छ। काठमाडौंको माइतीघर मण्डलमा रास्वपाका कार्यकताहरुले प्रदर्शन गरेका हुन्।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेदेखि नै रास्वपाले प्रदर्शन गरिरहेको छ।

पहिला पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले अहिले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। 

प्रकाशित: ११ कार्तिक २०८१ १६:५९ आइतबार

#RSP-Rastriya Swatantra Party