राजनीति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ।

बैठक  दिउँसो १ बजेका लागि बोलाइएको छ।

सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बैठकमा सुक्लाफाटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने कार्यसूची रहेको छ।  

प्रकाशित: ६ कार्तिक २०८१ ०९:१८ मंगलबार