राजनीति

अर्थमन्त्री पौडेल सोमबार राति अमेरिका जाँदै

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन सोमबार राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन्।

वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन्।

उनी कार्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: ५ कार्तिक २०८१ १६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App