राजनीति

रविलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने निर्णय विपक्षी दलहरुले गरेका छन्।

शुक्रबार बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो। बैठकमा रवि लामिछानेको विषयमा  छलफल भएको थियो।  

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको बताएका थिए। पार्टी फुटाउने र रवि लामिछानेलाई पक्राउ गर्ने तयारी सरकारको रहेको उनले बताएका थिए।  

प्रकाशित: २ कार्तिक २०८१ १२:०० शुक्रबार

#opposition party #Rabi Lamichhane