राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ।

बैठक अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा बसिरहेको छ।

बैठकमा अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको छ।

प्रकाशित: १३ आश्विन २०८१ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App