राजनीति

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

मन्त्रीपरिषद्को बैठक जारी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक  चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८१ १९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App