राजनीति

यातायात क्षेत्र सुधारको माग राख्दै विभागलाई नेविसंघको ज्ञापन पत्र

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले यातायात क्षेत्र सुधारको माग राख्दै यातायात व्यवस्था विभागलाई ज्ञापन पत्र बुझाएको छ।

आइतबार केन्द्रीय सदस्य नारायण पाण्डे नेतृत्वको टोलीले यातायात क्षेत्र सुधारको माग राख्दै विभागलाई विभागलाई ज्ञापन पत्र बुझाएको हो।

नेविसंघले रोकिएको लाइसेन्स वितरण यथाशीध्र वितरण गर्नुपर्ने, त्यसका लागि लाइसेन्स जारी गर्ने कार्यालयलाई नै लाइसेन्स प्रिन्ट गर्न दिनुपर्ने, विभागको सिस्टममा प्रविष्ट भएको अवैध लाइसेन्सको बारेमा छानबिन हुनुपर्ने लगायतका मागहरू अघि सारेको छ।  

यस्ता छन् मागहरु:

प्रकाशित: २३ भाद्र २०८१ १४:४४ आइतबार