राजनीति

प्रधानमन्त्रीद्वारा जननेता मदन भण्डारीको अर्धकदको प्रतिमा अनावरण

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको प्रतिमाको बिहिबार उनले अनावरण गरेका हुन । अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी थिए। कलाकार लालकाजी लामाले उक्त प्रतिमा तीन महिना लगाएर बनाएका हुन। 

प्रकाशित: १३ भाद्र २०८१ १६:०१ बिहीबार

#KP Sharma Oli #Madan Kumar Bhandari