राजनीति

नेकपा एमालेको सचिवालय बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ।

बिहीबार ललितपुरको च्यानलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक जारी छ।

बैठकमा पार्टीको वार्षिक कार्य योजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची छ।

प्रकाशित: १३ भाद्र २०८१ १५:०० बिहीबार

#uml