राजनीति

मन्त्रीहरूलाई गगनको सुझाव: भदौ महिना भरी मौन व्रत लिनुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा भएका मन्त्रीहरूलाई भदौ महिनाभर मौन व्रत बस्न सुझाव दिएका छन्। 

मंगलबार प्रतिनिधि सभामा बोल्दै थापाले एक महिना काम गर्न मन्त्रीहरूलाई सुझाव दिएका हुन्।

उनले भने,'भदौ एक महिनासम्म मन्त्री ज्यूहरू नबाेल्दिनुस, साउन महिना सकियो। अब भदौ एक महिना मान्य मन्त्रीहरुले नबोल्ने उद्घाटन नगर्ने व्रत लिनुस्। तपाईँहरू काम गर्नुस् त्यसको प्रचार गर्ने जिम्मा हाम्रो हो।'

प्रकाशित: २९ श्रावण २०८१ १५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App