राजनीति

जसपा नेपालका अध्यक्ष यादवद्वारा ६१ बुँदे राजनीतिक प्रस्ताव प्रस्तुत

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गरेका छन्।

अध्यक्ष यादवको प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषयहरू उल्लेख छन्।

जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको पहिलो बैठक आइतबारदेखि ललितपुरमा सुरु भएको हो। बैठक साउन ३० गतेसम्म चल्नेछ।

अध्यक्ष यादवद्वारा प्रस्तुत ६१ बुँदे राजनीतिक प्रस्ताव :

प्रकाशित: २७ श्रावण २०८१ १९:५५ आइतबार