राजनीति

एमालेका नवनियुक्त उपाध्यक्षसहित केन्द्रीय सदस्यले लिए शपथ (तस्बिरहरू)

नेकपा एमालेको उपाध्यक्षमा मनोनीत गुरु बरालसहित १७ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

आइतबार ललितपुरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्षमा मनोनीत गुरु बरालसहित १७ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्।

एमालेको गत शुक्रबार बसेको सचिवालयको ३४ औं बैठकले उपाध्यक्षमा बराल र १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

प्रकाशित: २० श्रावण २०८१ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App