राजनीति

संक्रमणकालीन न्याय विधेयकमा जुट्यो सहमति

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति जुटेको छ।

बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका  बुँदामा सहमति गरेको कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनले भने,'विवादित भएको सबै बुँदामा सहमति भएको छ। हत्याको परिभाषाको विषयमा, सुरक्षाकर्मीको पीडित परिवारलाई कसरी राहत दिने, बाल सुधारको विषयमा, घटी सजाएको माग दाबीको विषयमा र स्वतन्त्र सहमति नभए अदालत जान पाउने कुरामा सहमति भएको छ।' 

प्रकाशित: १७ श्रावण २०८१ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App