राजनीति

परराष्ट्रमन्त्री आरजुले गरिन् पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण (तस्बिरहरू)

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी छिन्।

बुधबार देउवाले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी हुन्।

निरीक्षण गर्न पुगेकी देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागमा भइरहेको कामको बारेमा जानकारी समेत लिएकी छिन्। 

प्रकाशित: १६ श्रावण २०८१ १३:३६ बुधबार

#Foreign Minister Arju Rana Deuba #Passport Department #Consular Department