राजनीति

परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन् ।

मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा शु्क्रबार भएको सो भेटमा नेपाल र  युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित: ११ श्रावण २०८१ १४:२० शुक्रबार

#Foreign Minister Dr Arju Rana Deuba #European Union