राजनीति

आक्रामक ओलीको संयमित बोली (पूर्णपाठ)

तिखो, टुक्का र व्यंग्यमिश्रित अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रतिनिधिसभामा संयमित रुपमा प्रस्तुत भएका छन्।

विश्वासको मतको प्रस्ताव राख्न संसदको रोस्टममा उभिएका प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य राख्दै गर्दा कुनै टुक्का प्रयोग गरेनन्। विपक्षीमाथि पनि स्वभाव अनुसार जाइ लागेनन्।

आफ्नो मन्तव्यमा उनी सत्ता साझेदार ठुलो दल नेपाली कांग्रेसको समेत साङ्केतिक रुपमा बढप्पन गर्दै शब्द खर्चिए।

ओलीले के बोले, पढ्नुहोस् :

प्रकाशित: ६ श्रावण २०८१ १५:०४ आइतबार

#KP Sharma Oli #Parliment