राजनीति

रविको दाबी: हामीले गर्दा दुई ठूला दल रातारात एक ठाउँमा आए

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीका कारण ठूला दल रातारात एक ठाउँमा आएको दाबी गरेका छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले आफ्नो पार्टीका कारण ठूला दल रातारात एक ठाउँमा आएको दाबी गरेका हुन्।

उनले भने, 'हामीलाई हाम्रा मतदाताहरूले भन्नु हुन्छ तिमीहरूले सरकारमा गएर के गर्यौ ? आज म मेरा १२ लाख मतदातालाई गर्भका साथ भन्न चाहन्छु, हेर्नुहोस् हामीले सरकारमा गएर एउटा यस्तो सुशासनको सखनाथ गरौँ, रातारात दुई ठूला दलहरु एक ठाउँमा आए। यो भन्दा अरु के गर्न पर्‍यो ?'

प्रकाशित: २८ असार २०८१ १५:०७ शुक्रबार

#Rabi Lamichhane