राजनीति

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०)’ प्रतिनिधि सभामा पेस गरिएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरकी हुन। संवैधानिक आयोगको प्रतिवेदन सङ्घीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार सो वार्षिक प्रतिवेदन पनि पेस गरिएको हो । 

प्रकाशित: २४ असार २०८१ १४:३३ सोमबार

#Prime Minister Pushpa Kamal Dahal #Communication and Information Technology Minister Rekha Sharma #National Inclusion Commission