राजनीति

प्रतिनिधि सभाका सचिव अधिकारीको शपथ

प्रतिनिधिसभाका नवनियुक्त सचिव  सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित: १९ असार २०८१ १४:१४ बुधबार

#Suresh Adhikari #Speaker Devraj Ghimire #President Ramchandra Paudel #Oath of office and secrecy